धेरै विश्वासीहरुले बाइबल नपढ्नाका ५ वटा कारणहरु छन् ः

१। अहिलेको समयमा चाहिने कुराहरु बाइबलमा नभएको कारण धेरै विश्वासीहरुले बाइबल पढ्दैनन्

२। बाइबल पढ्न खोजे पनि तालिम नभएको कारण बाइबल नसकिएकोले धेरै विश्वासीहरुले बाइबल पढ्दैनन् ।

३। व्यस्त भएको कारण बाइबल पढ्ने समय निकाल्न नसकेको कारण धेरै विश्वासीहरुले बाइबल पढ्दैनन् ।

४। बाइबलमा लेखिएका कति कुराहरुमा विश्वास नलाग्ने भएको कारण धेरै विश्वासीहरुले बाइबल पढ्दैनन् ।

५। बाइबल अन्य पुस्तकहरु जस्तो चाख लाग्दो नभएको कारण धेरै विश्वासीहरुले बाइबल पढ्दैनन् ।

तर परमेश्वरको वचन बाइबलको महत्व छ ः यसकारण यसलाई हामीले दिनहुँ पढ्ने गर्नु पर्दछ ।

This Post Has 2 Comments

Leave a Reply